गोरखाका जनताको उत्साहले जित सुनिश्चित भइसक्यो : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन्। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘म कहाँ सुरक्षित कहाँ असुरक्षित भनेर निर्वाचन लड्न जाने गरेको छैन । म रोल्पा र काठमाडौंमा चुनाव लड्दै गर्दा जनयुद्ध र जनआन्दोलनका भावनाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले लडेको थिए। […]

सम्बन्धित सामग्री

गोरखा-२ मा प्रचण्डको जित निश्चित, अन्तिम नतिजा आउन बाँकी

गोरखा - गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डको जित सुनिश्चित भएको छ ।  उहाँले २६ हजार १ सय ३ मत प्राप्त  गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाउनु भएको छ । प्रचण्ड १३ हजार ४ सय ६७ मतले अगाडि हुनुहुन्छ । यस्तै, एमालेका अब्दुस मियाँले ७ हजार ३ सय ९२ मत ल्याउनु भएको छ । गोरखा २ मा ५४ हजार ५३ मत खसेको थियो । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न बाँकी छ ।

अबकाे विकास कर्णाली र सुदूरपश्चिममा हुन्छ : प्रचण्ड

जुम्ला – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कर्णालीको विकासमा प्राथमिकता दिने बताउनुभएको छ ।  सत्तारूढ गठबन्धनको सभालाई सम्बोधन गर्न आज मङ्गलवार जुम्ला पुग्नुभएका अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताउनुभयो । उहाँले सिञ्जा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले सरकारले सिञ्जासम्बन्धी प्रतिष्ठान बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।   सम्बोधनकै क्रममा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन देशलाई अँध्यारो...

मेरो जित सुनिश्चित भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन्। गोरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै द्विविधा नरहेको अध्यक्ष दाहालको भनाइ थियो। काठमाडौँमा सोमबार आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गोरखाली […]

देउवा, प्रचण्ड र नेपाल मलाई जिताउन लागिरहनुभएको छ: दुर्लभ थापा

भक्तपुर २ बाट सत्ता गठबन्धबाट उम्मेदावारी दिएका नेपाली काँग्रेसका नेता दुर्लभ थापा क्षेत्रीले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।...

प्रचण्ड चुनाव जित्नमात्र गोरखा आएका होइनन् : नारायणकाजी

२३ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा पनि जित सुनिश्चित भएको बताएका छन् । प्रचण्डको मनोनयन दर्ताका लागि सँगै गोरखा आएका उनले पत्रकारसँग कुराकानी गर्दै जित सुनिश्चित भएकाले मात्रै प्रचण्ड गोरखा नआएको बताए । ‘जित सुनिश्चित छ भनेर उहाँ गोरखा आउनुभएको होइन, चितवनमात्र होइन सबै […]

सूर्य चिह्नबाट लडे हार्छु‚ चुनाव जित्न माओवादी रोजेँ : वामदेव गौतम

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्न नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन्।आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानूनबारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुगेका सदस्य गौतमले यस्तो बताएका हुन्।उनले भने, ‘हामी गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो‚ समझदारी बन्यो। त्यसअनुसार जाँदा कानूनी प्रक्रिया के

बादलले भने – भरतपुर सभाबाट नतिजा स्पष्ट भइसक्यो

नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गरेका छन्। भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको दाबी गरे । ‘गठबन्धनले हार स्वीकार गरी सकेको छ’ थापाले भने, ‘विहान उहाँ(प्रचण्ड) पनि हार स्वीकार गर्नु भएको छ। मतदानमा हार जित स्वभाविकै रुपमा लिनुपर्छ भन्नुको अर्थ त्यहीँ हो।’यसअघि समाचार सामग्रीमा उल्लेखित केही

भरतपुरमा जो जो उठे पनि गठबन्धनले नै जित्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरलगायत देशभर नै गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेको छन्। भरतपुरको आमसभामा सहभागी हुन जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ। उम्मेदवारी उठ्न जो-कोहीलाई पनि स्वतन्त्रता हुन्छ, फैसला जनताका हातमा छ।’ उनले स्वतन्त्र उम्मेदवारलाई फकाउनेभन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्नुपर्नेमा जोड दिए। निर्वाचन जित्न गठबन्धनलाई असहज नभएको

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले देशको नेतृत्व नछाडेको दाबी गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दाबी गरेका हुन्। उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए। माओवादीले जसको नीति […]

जित सुनिश्चित गर्न आन्दोलनमा दृढतापूर्वक लागौँ : प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरोधी आन्दोलनको जित सुनिश्चित गर्न