सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल पुनर्गठन

सुदूरपश्चिम प्रदेश सरकारको मण्त्रीमण्डल विस्तार तथा जिम्मेवारी हेरफेर गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार प्रदेश सरकारमा ५ मन्त्री र ४ राज्यमन्त्रीलाई नियुक्त गरेका छन । नियक्त मन्त्रीहरुले शुक्रवार नै पद तथा गोपनियताको सपथ खाएका छन । आर्थिक मामिला मन्त्रीमा एमालेका प्रकाश बहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमालेका पुर्णा जोशी, भौतिक पुर्वाधार विकास मन्त्रालयमा दिर्घ सोडारी, समाजिक विकास मन्त्रालयमा एमालेका लालबहादुर खड्का नियुक्त भएका छन । मन्त्री शाह यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

सम्बन्धित सामग्री

मन्त्रीमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री [भिडियो]

प्रचण्ड मन्त्रीमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन् ।

मन्त्रीमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री [भिडियो]

प्रचण्ड मन्त्रीमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन् ।

राजनीतिक किचलोले सुदूरपश्चिममा ५३ सांसदमध्ये २५ जना बने मन्त्री

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल शुक्रबार छैठौं पटक पुनर्गठन भयो । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा मुख्यमन्त्री भट्टले २ जना राज्यमन्त्री नियुक्त गर्दै छैठौं पटक मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।एमालेमा प्रवेश गरेपछि केही दिन अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको हो । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउद

मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका १० सांसद

१० असार, काठमाडौं । एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका उनीहरुले बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने बताएका छन् । बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले […]

कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्नु असंवैधानिक : महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको टिप्पणी गरेका छन् ।शनिबार प्रतिक्रिया दिँदै सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताए । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे […]

कर्णाली प्रदेशमा सरकार पुनर्गठन, ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री बने

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ । शुक्रवार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको हो  ।  उहाँले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्नु भएको हो ।  यी तीनैजना एमालेका सांसद हुन् । उनीहरूले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्व...

मन्त्रिमण्डल पुनर्गठन गर्दै मुख्यमन्त्री शाही, कांग्रेस पनि सरकारमा जाने

४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् । प्रमुख सचेतक नेपालीका अनुसार मुख्यमन्त्री शाहीले अबको एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन […]

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल हेरफेर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेको राष्ट्रपति कार्यालयले एक वक्तव्यमार्फत् जनाएको छ।