कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्नु असंवैधानिक : महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता प्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको टिप्पणी गरेका छन् ।शनिबार प्रतिक्रिया दिँदै सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको बताए । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे […]