विवादले इन्जिनियरिङ अध्ययन संस्थानको शाख जोगाउन गाह्रो भयो : चाैधरी

काठमाडौं : सांसद शान्ति चौधरीले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान र स्ववियुबीच भएको विवादले पठनपाठन ठप्प भएको भन्दै तत्काल यसको समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएकी छिन्। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले समस्या समाधान गर्न माग गरेकी हुन्।उनले भनिन्, ‘केही दिनयता इन्जिनियरिङ अध्ययन संस्थान र त्यहाँको स्ववियुबीचको विवाद उत्कर्षमा पुगेको देखिन्छ, एक अर्कामा दोषारोपण गर्दा पठनपाठन ठप्पले गर्दा देशकै उदाहरणीय प्राविधिक शिक्षालयकाे साख जोगाउन गाह्र

सम्बन्धित सामग्री

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रदान गरेको यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको...

इन्जिनियरिङ पढाइ हुने भवन नै जीर्ण

२ माघ, ललितपुर । ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन कार्यालय छ । वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐतिहासिक दरबारमा विसं २०२३ देखि नेपाल इन्जिनियरिङ इन्स्टिच्युट सरेको […]

आइओईको शुल्क वृद्धिको निर्णय फिर्ता लिन सांसद पौडेलको माग

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)मा गरेको शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले २०० प्रतिशत शुल्क वृद्धि अस्वभाविक भएको...

इन्जिनियरिङ अध्ययन शुल्क बढाउने आईओईको तयारी

११ साउन, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शुल्क बढाउने तयारी गरेको छ ।  संस्थानका डीन प्रा.डा.शशीधर राम जोशीले २८ वर्षदेखि इन्जिनियरिङका लागि तोकिएको शुल्क परिवर्तन नभएकोले अहिले परिवर्तन गर्ने तयारी भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘शुल्क समायोजन गर्ने तयारी भइरहेको हो । हाम्रो आईओई मा २०५२ सालमा कुल शुल्क तोकिएको थियो । त्यसमा […]

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि, यस्तो छ तालिका

काउन्सिलले एक सूचना जारी गर्दै  जेठ १२ देखि १४ गतेसम्म  इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा परीक्षा संचालन हुने जनाएको छ।

डोटीमा इन्जिनियरिङ क्याम्पसका लागि जग्गा हस्तान्तरण

११ माघ, डोटी । डोटी जिल्लामा इन्जिनियरिङ विषय पढाइ हुने क्याम्पसका लागि जग्गा हस्तान्तरण भएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगत खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले एक सय २० रोपनी जग्गा खरीद गरी विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । विश्वविद्यालयले क्याम्पसका लागि स्थानीय तहले जग्गा उपलव्ध गराउनु पर्ने भनेपछि दिपायल सिलगढी […]

निजी इन्जिनियरिङ कलेजविरुद्ध विद्यार्थीको प्रदर्शन

३ भदौ, काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् । एशोसिएसन अफ इन्जिनियरिङ कलेज […]