शैक्षिक शुल्क बढाएको भन्दै थापाथली क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन (फोटो फिचर)

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका विद्यार्थीहरूले सरकारले शैक्षिक शुल्क बढाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।