पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूले पाए ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८’

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूले 'एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८' पाएका छन् ।