राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्। उनलाई राष्ट्रिय सभाको बुधबारको बैठकले निर्विरोध अध्यक्ष बनेको घोषणा गरेको हो।

सम्बन्धित सामग्री

समय व्यवस्थापनको एउटा नमूना : राष्ट्रिय सभा समयमा चल्छ

अध्यक्ष गणेश तिमिल्सिना भन्छन्, ‘आफूलाई राष्ट्रिय सभाको नेतृत्व गर्ने अवसर मिलेपछि प्रण गरें– बैठक तोकिएको समयमै सुरु गर्छु ।’ नभन्दै अहिले माथिल्लो सभाको बैठक समयनिष्ठ रूपमा सुरु हुने पद्धतिनै बसेको छ ।

यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो - NepaliPatra

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँतर्फ जान लागेको यति एयरलाइन्सको जहाजमा सोमबार मुसा देखिएको छ। मुसा देखिएपछि उक्त उडान स्थगन गरिएको छ भने त्यसका यात्रुलाई अर्को जहाजमा काठमाडौँ पठाइने तयारी गरिएको छ। यति एयरलाइन्सको उडान नम्बर ६७८ मा मुसा देखिएको हो। ११ः५० मा उक्त जहाज काठमाडौँ उड्न लाग्दा मुसा देखिएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना […]

राष्ट्रिय सभा अध्यक्ष आज रुस भ्रमणमा जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज रुसको औपचारिक भ्रमण जाँदै छन्।  रुसको माथिल्लो सदनका अध्यक्ष भेलेन्टिना मटभिन्कोको औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्।  सो सन्दर्भमा बुधबार...

संवैधानिक परिषद्‍‍को बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार सिंहदरबारमा संवैधानिक परिषद्‍को बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसहित सभामुख देवराज घिमिरे‚ प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली‚ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र उपसभामुख इन्दिरा राना सहभागी भएका छन् ।

टिकट पाउन पुराना नेताको अन्त्य हुनुपर्ने देखियो : गणेश तिमिल्सिना

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिले अधिकांश पार्टीमा कहिले पुराना नेताहरुको जीवन अन्त्य हुन्छ र पार्टीले टिकट देला भन्ने मनसायले प्रार्थना गरेर बस्नुपर्ने स्थिति देखापरेको बताएका छन्।अबको निर्वाचनमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभइ के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको उनले बताए।मंगलवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक

स्वास्थ्य क्षेत्रमा विश्वसनीयता बढाउन जरुरी छ : गणेश तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रमा विश्वसनीयताको अभाव भएको बताएका छन् । उनले मुलुकको स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आज (आइतबार) आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिड […]

महाभियोगको मोडमा बारको आन्दोलनः सभामुख-अध्यक्षलाई ज्ञापनपत्र, साथ देलान् दलले?

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तीन सातादेखि आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले महाभियोगको प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलगायत दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको छ। बारको टोलीले सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संघीय समाजवादी पार्टीका अध्यक्षद्वय…

राष्ट्रिय सभा अध्यक्षको रेसमा को को छन् एमाले नेता? :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै एमालेभित्र आकांक्षीहरुको दौडधुप सुरु भएको छ।  वाम गठबन्धनभित्रका दल एमाले-माओवादीबीच भएको भागबन्डा अनुसार राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेको छ। त्यसैले एमाले नेताहरु भित्रभित्रै राष्ट्रिय सभा अध्यक्षका लागि लविङ सुरु गरेका छन्।  एमालेभित्र पोलिटव्यूरो सदस्यहरु गणेश तिमिल्सिना र परशुराम मेघी