संवैधानिक निकायलाई प्रभावकारी बनाउन राष्ट्रिय सभाका अध्यक्ष र मधेसी आयोगका अध्यक्षबीच छलफल

काठमाडाैँ- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तबीच आज सिंहदरबारमा संवैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषयबारे छलफल भएको छ। करिब १ घण्टा लामो छलफलमा मधेसी आयोगका अध्यक्ष डा.दत्तले संवैधानिक निकायलाई प्रभावकारी बनाउन राष्ट्रिय सभा र अन्तर्गतका सरोकारवाला समितिहरूले प्रभावकारी पहल गरेर सरकारलाई उचित सल्लाह, सुझाव तथा निर्देशन गरिदिन अध्यक्ष तिमिल्सिनालाई […]

सम्बन्धित सामग्री

अन्तर व्यवस्थापिका भेलाकाे घाेषणापत्र- उत्तर विधायिकी परीक्षणमा जाेड

रुपन्देही । संसद र संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउन संसदबाट निर्मित कानूनहरूको उत्तर विधायिकी परीक्षण गराउन अन्तरविद्यायक सम्मेलनले माग गरेको छ । लुम्बिनी प्रदेश सभाले पाल्पामा आयोजना गरेको सम्मेलनमा संघीय सभा र सातै प्रदेश सभाका सभामुख तथा उपसभामुख एवम् राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सचिवहरु सहभागी छन् । सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गर्दै […]

संसदीय गतिविधि प्रभावकारी बनाउन मिडियाले सहयोग गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन मिडियाको भूमिका भएकाले सकारात्मक पक्षलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।