कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको दबाव!

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दल कर्णाली प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई चौतर्फी दबाव सिर्जना हुन थालेको छ। यसैविच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले समेत मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन दबाव सिर्जना गरेका छन्। चैत ४ गते बसेको एमालेको संसदीय दलको बैठकले…

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्। आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परेको छ। चैत २६ गते कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए। शर्मा पुस २७ […]

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिँदै

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत बुझाएका छन् । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शर्माले १५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएका […]

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ। राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ […]

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिन थाले छलफल

माघ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । उनले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन् । प्रदेश सभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन्। ‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले […]

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २२ मत खसेको छ । प्रतिपक्षी दल एमाले भने सहभागी थिएन ।  मुख्यमन्त्री शाहीले मंगलवार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । आज भएको मतदानमा माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) र राप्रपाका प्रदेश सभा सदस्यले मत दिएका थिए ।

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत -  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ  । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।  आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शाहीलाई तीन दलका २१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा ३५ जना प्रदेश सभा सदस्य रहेक...

कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा  कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे […]

प्रदेश सभामा आज कर्णालीका मुख्यमन्त्री शाहीको बहुमत परीक्षण हुँदै

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका ठानिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रवार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । शुक्रवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिँदैछन् । कर्णाली प्रदेश सभामा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् । कर्णालीमा एमालेबाहेक अन्य दलसँग स्पष्ट बहुमत नपुग्ने भएपनि मुख्यमन्त्री शाहीले एमालेका केही सांसदको समर्थन पाउने आशा गरेका छन् । सत्तारुढ...