विद्रोही उम्मेदवारलाई कांग्रेसले दियो ४ गतेसम्मको समय

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको छ ।

सम्बन्धित सामग्री

बागी उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसले दियो कात्तिक ४ गतेसम्म समय

काठमाडौं : राजनीतिक दलहरूका लागि विद्रोही उम्मेदवार चुनौती बनेका छन्। चुनाव जित्न गठबन्धन गरेका पाँच दललाई स्वतन्त्रसँगै पार्टीकै विद्रोही उम्मेदवार चुनौती बनेका हुन्।आफ्ना पार्टीका बागी उम्मेदवारलाई कारबाहीसमेत गरेका दलहरूले उम्मेदवारी निष्क्रिय पार्न कारबाही फुकुवाको ‘अफर’ समेत दिएका छन्।असोज ३० सम्म उम्मेदवारी निष्क्रिय बनाउन अफर दिएको सत्तारुढ दल नेपाली कांग्रेसले अफरको मिति कात्तिक ४ गतेसम्म लम्ब्याएको छ। माओवादी केन्द्रले पनि विद्रोही उम्मेदवा

बागी उम्मेदवारलाई कांग्रेसले दियो असोज ३१ सम्मको अन्तिम मौका

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेकाहरूलाई असोज ३१ गतेसम्मको अन्तिम मौका दिएको छ । विधान अनुसार स्वतः निष्कासनमा परेका विद्रोही उम्मेदवारले आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता असोज ३१ भित्र गरेमा कारबाही फुकुवा गरिने जनाएको छ । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै चार दिनको थप मौका दिएका […]