राप्रपा अध्यक्ष लिङदेन भन्छन् : अरु पार्टीको रङ स्पष्ट छ तर रास्वपाको छैन

काठमाडौं, १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर गरेका छन्। राप्रपाको लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार कपिलवस्तुमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले अन्य दलहरुको रङ स्पष्ट भएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको रङ भने स्पष्ट नभएको जिकिर […]

सम्बन्धित सामग्री

राप्रपा सत्ता केन्द्रित गतिविधिमा सामेल हुँदैनः अध्यक्ष लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने दाबी गरेका छन्। सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले सरकार फेरबदलमा तटस्थ बस्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन्। एक कार्यक्रममा अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी गरे। ‘राष्ट्रिय […]

राष्ट्रिय सभा खारेज गर्नुपर्छः अध्यक्ष लिङदेन

वीरगन्ज । नेपालको ‘राष्ट्रिय सभा मुलुकले धान्न नसक्ने भएकोले खारेज गरिनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । पर्साको वीरगन्जमा भएको राप्रपाको बिशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संघीय व्यवस्थाको कारण राजनीतिक जनप्रतिनिधि मात्र ३६ हजार बढि भएर मुलुक आर्थिक रुपमा टाट पल्टाई सकेकोले खर्च कटौतिका लागि अब […] The post राष्ट्रिय सभा खारेज गर्नुपर्छः अध्यक्ष लिङदेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपा अध्यक्ष लिङदेन स्वदेश फिर्ता

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्केका छन् । साताव्यापी हङ्कङको भ्रमण पूरा गरि आज बिहान स्वदेश अध्यक्ष लिङदेन स्वदेश फर्किएका हुन ।  पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा सो समाजद्वारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए, गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङदेनले हङकङ र मकाउमा […]

७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन् : अध्यक्ष लिङदेन

काठमाडौं, २६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका हुन्। उनले भने, ‘अहिले पनि देशभर हाम्रो समर्थक हुनुहुन्छ। संघीयता चाहिँदैन। प्रदेश खारेज गर्नुपर्छ। यो व्यवस्थाले देशलाई फाइदा गर्दैन भन्नेमा […]

गलत क्रियाकलापको पक्षमा राप्रपा छैन : अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख […]

जनजातिको मत तानेर कमल थापालाई हराउने प्रयासमा राप्रपा अध्यक्ष लिङदेन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन ४ दिनको अन्तरालमा दुईपटक मकवानपुर आइपुगे। कात्तिक २४ गते पूर्वी मकवानपुरको चुनावी सभालाई मात्र सम्बोधन गरेर फर्किएका लिङदेन सोमबार पुनः हेटौंडा–१३ को चुनावी सभामा सम्बोधन गर्न आइपुगेका हुन्।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहँदा अन्य दलका अध्यक्षहरू एक दिनमा ३/४ वटा जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्न भ्याइरहेका छन् तर विकल्पको रुपमा उभिएको बताउने राप्रपाका अध्यक्ष लिङदेन दोहोर्

निर्वाचनपछि राप्रपा पहिलो शक्ति बन्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गर्नुभएको छ । मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उहाँले बताउनुभयो । रवीन्द्र मिश्र नेतृत्वको समूहसँग एकताका लागि भएको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टीका अगुवा नेतालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा […]

बजेट ललिपप हो, चुनाव खर्च जुटाउन ल्याइएको होः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटलाई मान्छेहरु भुलाउने ‘ललिपप’ भएको र आगामी चुनाव खर्च जुटाउन ल्याइएको टिप्पणी गरेका छन्।...

बजेट जनता भुल्याउने ‘ललिपप’ मात्रैः राप्रपा अध्यक्ष लिङदेन

टायरमा समस्या देखिएको भन्दै भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भयो । रासायनिक मल नाकामा आएपनि ढुवानी हुन सकेन । चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् । बजेट जनता भुल्याउने ‘ललिपप’ मात्रै भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको आरोप ।