निर्वाचनपछि राप्रपा पहिलो शक्ति बन्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गर्नुभएको छ । मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उहाँले बताउनुभयो । रवीन्द्र मिश्र नेतृत्वको समूहसँग एकताका लागि भएको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टीका अगुवा नेतालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा […]

सम्बन्धित सामग्री

नेपाल शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा स्थल : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थल बनेको बताउनुभएको छ । नविन राप्रपा अन्तरक्रिया तथा बृहत पार्टी प्रबेश कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।