परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीलाई सास्ती

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा शैक्षिक प्रमाणपत्र लिन विद्यार्थी हरेक दिन लाइन लाग्छन् । हातहातमा फारम र बैंक भौचर बोकेर कोही ढोका र कोही झ्यालबाहिर लामबद्ध हुन्छन् । तर, फरक–फरक सेवा...

सम्बन्धित सामग्री

त्रिविको पनिकामा विद्यार्थीले किन लगाए ताला ?

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बिहीबार कार्यालय समयमा कर्मचारीहरू गाडीमा आए । तर गेट खुलेन ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा नेविसंघको धर्ना (फोटोफिचर)

काठमाडौं, १९ पुष । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विभिन्न विषयहरुको ६ महिनाभित्र प्रकाशित गर्नुपर्ने नतिजा एक वर्ष बित्दा समेत नगरेको तथा नतिजा प्रकाशन पुर्व नै स्नातकोत्तरको भर्ना खोलेको बिरुद्ध नेपाल विद्यार्थी संघको परिक्षा नियन्त्रक कार्यालय बल्खुमा धर्ना दिएका छन् ।

सूचना लुकाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई जरिवाना

राष्ट्रिय सूचना आयोगले सूचना लुकाउने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐनअनुसार २० हजार रुपैयाँ जरिवाना गराएको हो।  रौतहट...

त्रिविको स्थगित परीक्षा फागुनदेखि सुरु हुने

काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुनः […]

त्रिविका पदाधिकारी कहिले पनिका त कहिले ‘पाङ्ग्रेघर’मा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टार प्राडा शिवलाल भुसाल र शिक्षाध्यक्ष प्राडा पेशल दाहालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् ।जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रि

त्रिवि परीक्षा नियन्त्रण कार्यालय तीन दिन बन्द हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयका सेवा ३ दिन बन्द हुने भएको छ।परीक्षा नियन्त्रकले शुक्रबार सूचना जारी गरी पुस ५-६ गते ४७ औँ दीक्षान्त समारोह आयोजनाका कारण सबै सेवा बन्द रहने जनाएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी पुस ४, ५ र ६ गते सबै सेवा बन्द रहनेछन्।त्यसपछि फेरि सबै काम सुरु हुने छन्। त्रिविकाे दीक्षान्त समारोह परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे प्राङ्‍गणमा आयोजना हुने त्रिविले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालय साउन १ देखि नरहने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय साउन १ देखि नरहने भएको छ । चालु असार मसान्तमा पनिकाको बजेट सकिएको पनिकाले