कुलपतिज्यू, राजनीतिक भागवण्डाबाहेक अरु बेला त्रिवि कहिल्यै सम्झिनुभएको छ ? (फोटो फिचर)

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा स्वतन्त्र विद्यार्थी युनियनले १० बुँदे माग राखेर आन्दोलन सुरु गरेको छ ।