सभापति देउवालाई नेता निधिको सुझाव– ‘पार्टीभित्र पनि गठबन्धन गर्नुहोस्’

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

गठबन्धन आजको आवश्यकता हो– नेता डा कोइराला

काठमाडौँ,१२ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली […]

गठबन्धन देशका लागि आवश्यकता हो–नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आइतबार मोरङमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे ।नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा  कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए । उनले कांग्रेसले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भए

गठबन्धन आजको आवश्यकता हो : नेता डा. कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन […]

गठबन्धन मुलुकको वर्तमान आवश्यकता हो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन्। सामाखुसी यातायात प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन्। “वैशाख ३०...

सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन प्राथमिकता होइन : नेता श्रेष्ठ

गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा हिजो (मंगलबार) आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमान्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताए । वरिष्ठ नेता श्रेष्ठले गठबन्धन बनाएर […]

आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

काठमाडौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आज (बुधबार) नेता खनालले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार […]

गठबन्धन गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार (आज) पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् । काँग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा […]

ओलीलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई साइजमा राख्न पनि गठबन्धन गर्नुपर्ने बताएका छन्। सोमबारको केन्द्रीय समिति बैठकमा नेता पौडेलले यस्तो धारणा राखेका हुन्। माओवादी केन्द्र र एकीकृत समाजवादीलाई केही...

आवश्यकताका आधारमा गठबन्धन : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन निर्वाचनसम्म लैजाने बताएका हुन् । वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा काँग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा काँग्रेसलाई नै फाइदा पुग्ने बताए । उनले भने, “हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका ह

आवश्यकता अनुसार गठबन्धन बन्छ र बिग्रन्छ : नेता खनाल

नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धन बचाउन एकिकृत समाजवादीले एमसिसि पारित गराउने पक्षमा मतदान नगर्ने बताएका छन्। संसद बैठक स्थगीत भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गठबन्धन...