सभामुख अग्नि सापकोटा र एमाले सांसदबीच चर्काचर्की

कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु  सभामुख अग्नि सापकोटा नभेटेपछि त्यसै फर्किएका छन् । यसअघि बिहीबार एमाले सांसद र सभामुखबीच चर्काचर्की भएको थियो ।बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा हिजो चर्काचर्की भएको र आज भने सभामुखले भेट नदिएको सञ्चारकर्मीलाई बताइन् । 

सम्बन्धित सामग्री

दोस्रो बैठकमा नम्र बने सभामुख : आफूले सबै कानुन बमोजिम गरेको दिए जवाफ

काठमाडौं : नेकपा एमाले फुटाउन सभामुख अग्नि सापकोटा मतियार बनेको आरोप लगाउँदै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। एमाले सांसदको अवरोधबिच सभामुखले दुईपटक बैठक स्थगित गरेका छन्। पहिलो बैठक अवरुद्ध भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेका थिए। नाराबाजीबिच सभामुखले…

संसदमा एमालेको नारा : सभामुख मूर्दावाद !

नेकपा एमालेका सांसदहरुले  प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् । बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन । सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता नारा लगाएका थिए ।सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । त्यति गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए

निर्वाचन आयोग र सभामुख बिरुद्धको रिट निवेदन प्रधानन्यायाधीशको बेन्चमा

नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबार पेसी तोकेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने भएको हो । बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।रिट निवेदनमा निर्वाचन आयोगले वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन

सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर एमाले गयो सर्वोच्च अदालत

नेकपा एमालेले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । एमालेले कारवाही गरेको १४ जना सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएर कानूनविपरीत काम गरेको दाबी एमालेले गरेको छ । त्यसै गरी लुम्बिनी प्रदेशका सभामुखले एमालेले कारवाही गरेका दुई जना सांसदलाई बर्खास्त नगरेको भन्दै उनीविरुद्ध पनि एमालेले मुद्दा दर्ता गरेको छ । लुम्बिनी प्रदे...

सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा लिएर एमाले आज सर्वोच्च अदालत जाँदै

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । एमालेले कारवाही गरेको १४ सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएको भन्दै एमालेको केन्द्रीय कमिटी बैठकले कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । ‘सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न लागेका हौँ । सबै तयारी पूरा भएको छ । केहीबेरमा अदालत जान्छौँ,’ नेकपा एमालेक...

एमाले फुटाउन सभामुख सामेल हुनुभएको छ : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा एमाले विभाजनमा सामेल भएको आरोप लगाएका छन् । माओवादीले टोपबहादुर रायमाझी र लेखराज भट्टको कारवाही तत्काल सदर गर्ने सभामुखले एमालेले गरेको कारवाही अगाडि नबढाउनु आपत्तिपूर्ण भएको उनले बताए ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले दलीय पक्षधरता देखाएको र मर्यादामा बस्न नसकेको आरोप लगाएका हुन् । ओलीले माधव नेपाल पक्षका १४ जना माथिको कारवाही गरेको पार्टी नफुटोस् भन्नको लागि गरिएको दाबी...

कार्यकक्षमा एमाले सांसदको धर्नापछि सिंहदरवार आएनन् सभामुख सापकोटा

माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारवाही अगाडि बढाउन माग गर्दै नेकपा एमालेका सांसदले कार्यकक्षमा धर्ना दिएपछि सभामुख अग्नि सापकोटा शुक्रवार सिंहदरबारस्थित कार्यकक्षमा अनुपस्थित भएका छन् ।  संस्थापन पक्षका सांसदले बिहीवार सापकोटालाई भेटेर कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।  शुक्रवार कार्यालय समय शुरू भएलगत्तै एमाले सांसदहरू संसद् सचिवालयस्थित सभामुख सापकोटाको कार्यकक्षमा उपस्थित भएका थिए । लालबाबु पण्डित, खगराज अधिकारी, गोकुल बाँस्कोटा लगायत एक दर्जन सांसद सापकोटाको कार्यकक्षमा उपस्थित भएक...

सभामुख नआएपछि धर्ना छाडेर हिँडे एमाले सांसद् (भिडियोसहित)

नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् ।  सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए । तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर हिँडेका हुन् । यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रम

सभामुख र एमाले 'झगडा'ले सरकारले ल्याएका सात अध्यादेश अलपत्र

सभामुख अग्नि सापकोटा र सत्तारुढ नेकपा एमालेबीच बढेको दुरीले सरकारले ल्याएका तेजाब नियमन सहितका सात वटा अध्यादेश अलपत्र परेका छन्।