संसदको गरिमा र मर्यादा बाहिर नजान एमाले सांसदलाई सभामुखको चेतावनी, किन आक्रोशित भए सापकोटा ?

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटा आक्रोशित भएका छन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले टुक्राउन सभामुख मतियार बनेको र एमालेले १४ सांसदहरुलाई गरेको कारवाही नभएको भन्दै बैठक अवरुद्ध गर्ने बताएका थिए। सभामुखले आफूले कानुन अनुसार काम गरेको र अदालतमा विचारधिन मुद्दाका बारेमा बहस गर्न…

सम्बन्धित सामग्री

निलम्बित तीन सांसद प्रवेश गरेपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत, असार १३ । कर्णाली प्रदेशसभाको बैठकमा निलम्बित तीन सांसद प्रवेश गरेपछि एमाले सांसद आक्रोशित भएका छन । एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय व्यवस्थामा एमाले सरकार बाहिर रहेको र एक महिना निलम्बन गरेका मन्त्री संसदमा सहभागी हुनु संसदको मर्यादा विपरित भएको भन्दै वैठकमा आक्रोश व्यक्त गर्नुभयो । एमालेले सरकारलाई समर्थन नगरेको र शुरुमा […]

'ओलीले के सन्देश दिन खोजेका हुन् ?'

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको सालिक अगाडि कार्यक्रम गरेर प्रधानमन्त्री केपी ओलीले के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्। "के महाराजा बन्न लालायित भएको ? राजाहरूले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको?" आक्रोशित मुद्रामा डा कोइरालाले भने। राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भूमिका निर्वाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य...

राष्ट्रियसभाका सांसदहरु पनि युरोपियन युनियनप्रति आक्रोशित

राष्ट्रिय सभाका सांसदहरुले पनि यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति गम्भिर आपत्ति जनाएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदन आपत्तिजनक रहेको भन्दै निन्दा गरे। उनले विभिन्न देशका राजदूतहरूलाई कूटनीतिक मर्यादा विपरितका गतिविधि गर्न नदिन सचेत गराउन सरकारसँग माग पनि गरे।…