संसद् बैठकका लागि कोभिड परीक्षण, सभामुखद्वारा स्थलगत अवलाेकन

सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।

सम्बन्धित सामग्री

चीनबाट आउने यात्रुलाई अमेरिकामा अनिवार्य कोभिड परीक्षण

अमेरिकाले चीनबाट आउने यात्रुहरूले अनिवार्य रूपमा कोभिड परीक्षण गर्नुपर्ने नियम लागु गर्ने भएको छ। उक्त नियम जनवरी ५ बाट कार्यान्वयनमा आउनेछ।

चीनको हेनान प्रान्तले हरेक दुई दिनमा १० करोड व्यक्तिको कोभिड परीक्षण गर्ने

चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ। चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो।

चीनमा कोरोना सङ्क्रमण फैलिँदै : बेइजिङका नागरिकलाई कोभिड परीक्षण गर्न आग्रह

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएको छ । सङ्क्रमण बढ्न थालेपछि राजधानी बेइजिङका नागरिकलाई सरकारले कोभिड परीक्षण गर्न आग्रह गरेको छ । बेइजिङका स्थानीयले सार्वजनिक ठाउँमा प्रवेश पाउन सङ्क्रमण नरहेको प्रमाण देखाउनुपर्नेछ । बेइजिङको सबैभन्दा धेरै जनसङ्ख्या भएको चाउयाङ इलाकामा यसअघि नै व्यापक परीक्षण थालिएको छ । बेइजिङको जनसङ्ख्या दुई करोड १० लाख छ । सङ्क्रमण बढ्न थालेपछि पुनः लकडाउन हुन सक्ने आशङ्कामा मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन् । चीनका ४६ सहरमा अहिले पनि आंशिक वा पूर्ण लकडाउन छ । दुई करोड ५०...

श्वासबाट कोभिड परीक्षण विधिलाई अमेरिकाले दियो अनुमति

प्रत्येक मेसिनले एक घन्टामा लगभग २० वटा नमुना मात्र प्रशोधन गर्न सक्ने क्लिनिकल परीक्षणमा रहेको श्वासबाट कोभिड परीक्षण गर्ने विधिलाई अमेरिकी फुड तथा ड्रग्स एड्मिनिस्ट्रेसन (एफडिए)ले प्रयोगका लागि अनुमति दिएको छ । मेसिनका...

कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ– वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ संक्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए । “विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण […]

वैज्ञानिकले बनाए केही मिनेटमै कोभिड परीक्षण गर्ने एक्स-रे मेसिन

६ माघ, काठमाडौं ।  बेलायतका वैज्ञानिकलाई एउटा महत्वपूर्ण सफलता मिलेको छ । उनीहरुले एक्स-रे मेसिनमार्फत कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेका छन् । युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका वैज्ञानिकहरूले एक्स-रेको प्रयोग गरी कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेको डेली मेलले जनाएको छ । नयाँ आर्टिफिसिअल इन्टेलिजेन्स प्रोग्राम समेत भनिएको नयाँ परीक्षण विधिलाई सहजै […]

जनवरीदेखि नि:शुल्क कोभिड परीक्षण गर्ने बाइडनको घोषणा

७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले जनवरीदेखि अमेरिकीहरूको नि:शुल्क कोभिड परीक्षणका लागि ५० करोड द्रुत परीक्षण किट खरिद गर्ने घोषणा गरेका छन् । मंगलबार ह्वाइट हाउसमा बोल्ने क्रममा राष्ट्रपति बाइडेनले ५० करोड द्रुत कोभिड-१९ परीक्षण किट (र्‍यापिड कोभिड-१९ टेस्ट) खरिद गरी अमेरिकीहरूलाई नि:शुल्क वितरण गरिने योजना सार्वजनिक गरेका छन् । अमेरिकामा नयाँ ओमिक्रोन […]

विमानस्थलमा कोभिड परीक्षण शुल्क १२ सय बढी नलिन निर्देशन

काठमाडौं :  सरकारले त्रिभुवन विमानस्थल परिसरमा गरिदै आएको कोभिड-१९ परीक्षणको शुल्क घटाउन निर्देशन दिएको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि गरिने कोभिड परीक्षण शुल्क महंगो भएको भन्दै चौतर्फी आलोचना भएसँगै सरकारले घटाउन निर्देशन दिएको हो। विमानस्थलमा कोभिड परीक्षण गर्दा १ हजार २ सयभन्दा बढी शुल्क नलिन सरकारले स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। रोजगारीको खोजीमा विदेशिनेलाई विमानस्थलमा कोभिड परीक्षण गर्दा २ हजार सम्म लिने गरिएकाे छ। त्यसलाई व्यवस्थित बनाउन स्वास्थ्य संस्

मनकामना केबलकारका कर्मचारीको हरेक महिना कोभिड परीक्षण

मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ ।कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोरोना परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकार सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । कम्पनीमा कार्यरत कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइसकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको जनाइएको […]