एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म

 सत्ताको बागडोर सम्हालेको एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ । पार्टीमा केपी ओली समूहले आफूहरुलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो ।नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नसच्चिए उनको भण्डाफोर गर्न समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीले पार्टीभि

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीमा देखिएको विवाद साम्य

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेपछि विवाद साम्य भएको हो ।अखिल क्रान्तिकारी अध्यक्ष पन्चा सिंह भएपनि महासचिवका दाबेदार पवन कार्कीले समानान्तर कमिटी चलाएपछि विवाद चुलिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले सोमबार विहान दुबै पक्षलाई बोलाएर छलफल गरेपछि विवाद साम्य भएको अखिल क्रान्तिकारीका पवन कार्कीले बताए । दुबै पक्षबीचको छलफलमा एक भई जाने सहमती भ

धनुषामा एमाले विवाद : जनकपुरमा दुई नगर कमिटी चयन

धनुषामा एमालेभित्रको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । धनुषा जिल्ला अधिवेशन तयारीका लागि बस्नु पर्ने बैठकलाई लिएर अध्यक्ष राजकिशोर यादव र सचिव तेजनारायण यादवबीच भएको विवादले उग्ररुपमा लिँदा समानान्तर कमिटी गठनसम्म पुगेको हो ।सोमबार अध्यक्ष राजकिशोर विना नै सचिव तेजनारायणले बैठक बोलाएर अध्यक्षसँग समन्वय गरेर जिल्ला अधिवेशन गर्ने तयारी गरेका थिए ।  तर एकदिन नबित्दै दुवै पक्षले जनकपुरधाम उपमहानगरको नगर अधिवेशन गरेर छुट्टाछुटै नगर कमिटी गठनको घोषणा गरेका छन् । दुई पक्षले छुट्टाछुटै गरेको

युवा संघमा चर्कियो विवादः समानान्तर कमिटी गठन गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्ष समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । गत २८ र २९ पुसमा पोखरामा बसेको सचिवालय बैठकबाट संघको नवौं महाधिवेशन आयोजक कमिटीको घोषणा भएको थियो । एमाले पोलिटब्युरो सदस्य एवं संघका इन्चार्ज महेश […]

बैतडीमा एमालेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण

बैतडी : बैतडीमा नेकपा एमालेमा विवाद हुँदा गठन भएको समानान्तर कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ।महादेव भट्टको संयोजकत्वमा बनेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण भएको हो। एक सय ६५ जनाको समानान्तर कमिटीका समाजवादीमा रुपान्तरण भएको भट्टले जानकारी दिए। यस्तै समाजवादीले गोठलापानीमा पार्टी कार्यालय स्थापना गरेको छ। २० जनप्रतिनिधिले गरे समाजवादीमा सनाखतजिल्ला निर्वाचन अधिकारी माधव फुयालले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट चुनाव जितेका २० जनप्रतिनिधि

एमाले मोरङ समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

विराटनगर : माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा समाहित गरेको छ।एकीकृत समाजवादीले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफा

एमाले मोरङको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

मोरङ – नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा जोडिएको छ। मोरङको सुन्दरहरैंचामा शनिबार सम्पन्न समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठित समानान्तर कमिटी एकीकृत समाजवादीमा जोडिने निर्णय गरेको हो। एमालेभित्र विवाद उत्कर्षमा पुग्दै गर्दा मोरङमा यसअघि ३ सय २५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। समाजवादीले वडातहसम्म गठन भएका समानान्तर […]

जनमोर्चामा विवाद : सुदूरपश्चिममा समानान्तर कमिटी गठन

राष्ट्रिय जनमोर्चामा विवाद चर्किएपछि सुदूरपश्चिममा छुट्टै प्रदेश कमिटी गठन भएको छ । धनगढीमा दुई दिनसम्म भएको असन्तुष्ट समूहका नेता, कार्यकर्ताको भेलाले लोकेन्द्र लम्सालको अध्यक्षतामा समानान्तर प्रदेश समिति गठन गरेको छ...

धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी

धनकुटा । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो । नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय […] The post धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेमा ओलीलाई 'काउण्टर' : खनाल-नेपालद्वारा समानान्तर कमिटी गठन

काठमाडौं : नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई काउण्टर दिनका लागि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो। एमालेका जारी केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी गठन गरेको हो। जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र गण्डकीकाे जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएकाे छ। यस्तै लुम्बिनी र कर्णालीको जिम्म