धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी

धनकुटा । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो । नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय […] The post धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.