काठमाडौँ – महानायक राजेश हमाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शुक्रबार खुमलटार पुगेका छन्। चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिको लागि दौडधुप चलिरहेको बेला हमाल प्रचण्डलाई भेट्न पुगेका हुन्। उनीहरुबीच नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको छ। चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना […]