राजेश हमाललाई मिलन पाण्डेको प्रश्‍न- तपाईं राजनीतिमा आउने सम्भावना छ ?

काठमाडौँ - विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले अभिनेता राजेश हमालसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । भेटमा संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ । ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनु...