उपेन्द्र यादव र माधव नेपाल नयाँ ढंगले जानुभयो भने सरकार ढाल्छौंः एमाले उपमहासचिव रिमाल

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नयाँ ढंगले गएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्न सकिने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले एमाले सरकार ढाल्ने खेलमा नरहे […]

सम्बन्धित सामग्री

आत्मालोचना गरेर गठबन्धन बलियो बनाउने सहमति भएको छ : माधव नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा,  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनकै पक्षमा रहेको उनले बताए ।

देउवा, दाहाल र माधव नेपाल बालुवाटारमा छलफलमा

काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् । अमेरिकाको एसपीपीबारे नेपालमा विवाद चुलिएको बेलामा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका हुन् । माधव नेपाल […]

एमालेको हठको अर्थ छैनः उपेन्द्र यादव

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माधव नेपाल संसदमा भएकोले संसद अवरुद्ध गरेको भन्ने नेकपा एमालेको हठको अर्थ नभएको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संसद अवरोध गरेर अब केही प्राप्त नहुने बताएका हुन्। उनले भने, ‘अब संसदलाई अवरोध गरेर केही प्राप्त हुँदैन। माधव जी संसदमा भएकाले […]

प्रचण्ड, माधव नेपाल, बाबुराम र उपेन्द्रसहितको एकीकृत पार्टी गठनको पहल

काठमाडौं, १९ साउन । देशको राजनीतिमा तिव्र ध्रुवीकरण भइरहँदा चार प्रमुख नेताहरु मिलेर नयाँ दल निर्माणको पहल थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एकीकृत पार्टी गठनको पहल थालेका हुन् । समाजवादलाई पार्टीको […]

सिंहदरबारमा गठबन्धनको बैठक, माधव नेपाल अनुपस्थित्

काठमाडौं, ३१ असार । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष भने उपस्थित् भएन । नेता नेपालले यसअघि ने आफू यो गठबन्धनमा नरहने घोषणा गरिसकेका छन् । माधव नेपाल पक्षधर सांसदहरुकै समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त […]

आयल निगमको थानकोट डिपोमा पाँच विद्यार्थी संगठनको धर्ना

३० असार, काठमाडौं । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेताहरु बुधबार बिहान साढे नौ बजेदेखि धर्नामा बसेका हुन् । असार २९ गतेसम्मको अल्टिमेटमभित्र पनि पेट्रोलियम पदार्थको […]

देउवा निवासमा रणनीति बुन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा छन् । प्रतिनिधिसभा पूनःस्थापनाको लागि राजनीतिक र कानूनी लडाई लड्ने निर्णय गरेको विपक्षी गठबन्धन आवश्यक परे सडकमा नै जानुपर्ने अवस्था आउन सक्छ भन्दै अहिले छलफलमा […]

माधव नेपाल पनि पुगे बूढानीलकण्ठ

एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका  छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र  उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।