उपत्यकामा आज ट्राफिक प्रहरीको कडा सवारी जाँच (तस्वीरसहित)

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गरेको छ। उपत्यकामा बाइक चोरीका घटना, जथाभावि लेन मिच्ने, मापसेको घटना बढ्न थालेपछि प्रहरीले दिउँसो पनि कडा सवारी जाँच गरेको हो।कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी जाँच हुनु नियमित प्रक्रिया नै भएको बताए। प्रहरीले मंगलबारमात्र करिब २ हजार ५ सय २९ सवारीलाई कारबाही गरेको थियो।ट्राफिक प्रहरीले आज गरेको विशेष जाँचका क्रममा २ सय ६३ जना चालक क

सम्बन्धित सामग्री

तोकिएभन्दा बढी लिएको भाडा यात्रुलाई फिर्ता गराउँदै ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले चाडपर्वलक्षित सवारी जाँच विशेष अभियान सुरु गरेको छ । दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले सुरु गरेको सवारी जाँच विशेष अभियानको दोस्रो दिनमै...

खाेटाङ : तोकिएभन्दा बढी भाडा लिने चार सुमाे चालक कारबाहीमा

खाेटाङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्...

भारतीय नम्बरको गाडीको ठक्करबाट ट्राफिक प्रहरी घाइते

सर्लाहीको हरिपुरमा सोमबार साँझ भारतीय नम्बर प्लेटको स्कोरपियो गाडीको ठक्करबाट एक जना ट्राफिक प्रहरी जवानको खुट्टा भाँचिएको छ । हरिपुर नगरपालिका ८, जगतपुरस्थित नवलपुर-मलंगवा सडक खण्डमा सवारी जाँच गर्न बसेका ट्राफिक प्रहरी जवान २८ वर्षीय शैलेन्द्र साह घाइते भएका हुन् ।

राजमार्गमा सवारी जाँच कडाइ

ट्राफिक नियम उल्लंघन बढेपछि राजमार्गमा सवारी जाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार नियम अटेरी गर्नेमा मोटरसाइकल चालक बढी छन् ।

विद्यार्थीलक्षित सवारी जाँच : एकैदिन ३२८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा बुधबार एकै दिन ३२८ जना सवारी चालक कारबाहीमा परेका छन् । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक जाँच अभियान सञ्चालन गरिएकोमा बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३२८ चालकलाई कारबाही गरेको हो ।

दुर्घटना घटाउन ग्रामीण क्षेत्रमा ‘चेकिङ’, विद्यार्थीलाई प्रशिक्षण

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर सवारी जाँच गर्नेदेखि विद्यालयमा पुगेर प्रशिक्षणसम्म सञ्चालन गर्न थालेको छ।सवारी चालक अनुमतिबिना नै सवारी सञ्चालन गर्नु, ठिक अवस्थामा नरहेका सवारी लुकाई छिपाई ग्रामीण क्षेत्रमा सञ्चालन गर्नु, क्षमताभन्दा धेरै यात्रु तथा सामग्री ओसारपसार गर्नु लगायतका कारणले सवारी दुर्घटना भइरहेकाले त्यो घटाउन ग्रामीण क्षेत्रमा पनि छड्के रूपमा सवारी जाँच गर्न थालिएको हो।जिल्ला ट्राफिक प्रहरी कार्

सवारी दुर्घटना बढेपछि सवारी जाँचमा कडाइ

बैतडी, ५ माघ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको शाहीलेकमा सवारी जाँच गर्दै ट्राफिक प्रहरी । सवारी दुर्घटना बढेको भन्दै यहाँ सवारी जाँचमा कडाइ गरिएको छ । तस्वीरः विनोदसिंह विष्ट÷रासस

दसैंको टीकाकै दिन काठमाडौँमा कडा सवारी जाँच

काठमाडौँ : दसैंका दिन काठमाडौँ उपत्यकामा कडा सवारी जाँच भइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँका विभिन्न ठाउँमा कडा जाँच गरेको हो ।  भद्रकालीमा ट्राफिक प्रहरीले दुई पांग्रे र चार पांग्रे गरेर सवारी जाँच गरेको हो । दसैंको टीका लगाउन हिडेका यात्रु भने जाँचमा पर्दा झन्झट मानिरहेका छन् । तर ट्…

दसैंको टीकाकै दिन काठमाडौँमा कडा सवारी जाँच

काठमाडौँ : दसैंका दिन काठमाडौँ उपत्यकामा कडा सवारी जाँच भइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँका विभिन्न ठाउँमा कडा जाँच गरेको हो ।  भद्रकालीमा ट्राफिक प्रहरीले दुई पांग्रे र चार पांग्रे गरेर सवारी जाँच गरेको हो । दसैंको टीका लगाउन हिडेका यात्रु भने जाँचमा पर्दा झन्झट मानिरहेका छन् । तर ट्…

लमजुङ ट्राफिक प्रहरीमा प्रविधिको विकास

लमजुङ । पहाडी जिल्ला लमजुङका ट्राफिक प्रहरीमा प्रविधिको विकास भएको छ । बेँसीशहर नगरपालिका–३ मा रहेको लमजुङ ट्राफिक प्रहरीले अबदेखि आधुनिक प्रविधिको बोडी क्यामरा (गोब्रो क्यामरा) बाट सवारी जाँच गर्न थालेसँगै प्रविधिको विकास हुन थालेको हो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगुडाँको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङलाई एउटा बोडी क्यामरा उपलब्ध भएसँगै सो […]