लमजुङ ट्राफिक प्रहरीमा प्रविधिको विकास

लमजुङ । पहाडी जिल्ला लमजुङका ट्राफिक प्रहरीमा प्रविधिको विकास भएको छ । बेँसीशहर नगरपालिका–३ मा रहेको लमजुङ ट्राफिक प्रहरीले अबदेखि आधुनिक प्रविधिको बोडी क्यामरा (गोब्रो क्यामरा) बाट सवारी जाँच गर्न थालेसँगै प्रविधिको विकास हुन थालेको हो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगुडाँको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङलाई एउटा बोडी क्यामरा उपलब्ध भएसँगै सो […]