ललितकला प्रदर्शनी (फाेटाे फिचर)

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी २०८० मा, ‘मेरो देश र मेरो सिर्जना’ प्रदर्शन गरको छ ।

सम्बन्धित सामग्री

ललितकला प्रदर्शनी सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शक्रबार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी त्यहाँबाट छानिएका उत्कृष्ट कलाकृतिलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

प्रादेशिक ललितकला प्रदर्शनी २०८० सुरु

काठमाडौं । बाग्मती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सोमबारबाट नाफामा सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका छन् । प्रदर्शनीमा समसामयिक चित्रकला–मूर्तिकला, परम्परागत चित्रकला––मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २ सय १० कलाकारका २ सय ४१ भन्दा बढी कलाकृति राखिएको छ । प्रदर्शनी चैत […] The post प्रादेशिक ललितकला प्रदर्शनी २०८० सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सकियो

अन्नपूर्ण (कास्की), २४ फागुन । पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको […]

धनगढीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’

कैलालीको धनगढीमा सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन २० गतेदेखि २४ गतेसम्म ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुन लागेको हो ।

परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोक

काठमाडौं,३० जेठ । परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन् । आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए । कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर […]

राष्ट्रिय ललितकला प्रदर्शनीमा ६१० कलाकारका ७ सय कलाकृतिहरु

काठमाडौं : काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आर्ट काउन्सिल नेपालका हलहरुमा अहिले माहोल छुट्टै छ। भित्ताभरि रंगीन पेन्टिङहरु सजिएका छन् भने विभिन्न कलाकृतिहरु हेर्न आउने दर्शकको भिड पनि बाक्लै, ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जो चलिरहेछ। जेठ १५ गतेबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभरका कलाकारका कलाकृतिहरु अटाएका छन्। प्रदर्शनीमा…

राष्ट्रिय ललितकला प्रदर्शनी आजबाट

काठमाडौँ, १५ जेठ । काठमाडौँमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सबै तयारी पूरा भएको छ । यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका […]

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

काठमाडौं । राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यस’boutमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का सद्भावनादूत अनिल चित्रकार, परम्परागत चित्रकला […] The post राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट

काठमाडौं : ललितकला प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले देशभरिका साढे ६ सय कलाकारलाई समेट्दै प्रदर्शनी हुन लागेको जानकारी दिए। उनका अनुसार जेठ १५ गतेबाट सुरु हुने प्रदर्शनीमा सातै प्रदेशका कलाकारहरुको कलाकृतिहरु प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनीमा परम्परागत तथा आधुनिक…

तस्बिरमा राष्ट्रिय ललितकला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय ललितकला प्रदर्शनी सञ्चालन गरेको छ