कैलाली । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन् । २३, ३६१मत गणना हुँदा सम्म देउवाले ११ हजार ५५४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइ रहेका छन् । ढकालको मत ६ हजार १०५ छ । यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मत सहित तेस्रो स्थानमा […]