तीन मुख्य न्यायाधीश नियुक्त, सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त

न्याय  परिषद्ले  उच्च  अदालतमा  तीन  जना  मुख्य  न्यायाधीश  नियुक्ति  तथा   पदस्थापन   गरेको   छ   ।   परिषद्को  आइतबारको  बैठकले  बहालवाला  सर्वोच्च  अदालतका  मुख्य  रजिस्टार  नृपध्वज  निरौला  र  उच्च  अदालतका  बहालवाला  दुई   न्यायाधीशलाई     मुख्य     न्यायाधीशमा    नियुक्त &n...

सम्बन्धित सामग्री

सर्वोच्चमा मुख्य रजिष्ट्रार पद रिक्त, को को छन् दाबेदार ?

८ पुस, काठमाडौं । लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद रिक्त भएको छ । न्यायपरिषदले सोमबार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरी उच्च अदालत पाटनमा कार्यक्षेत्र समेत तोकिसकेको छ । न्यायपरिषदले आइतबार नै सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेललाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको यो निर्णयसँगै […]

‘कन्तविजोग’ न्यायालय

काठमाडौं । सर्वोच्च अदालतसहित देशभर एक वर्षदेखि ८१ न्यायाधीश पद रिक्त छ । सर्वोच्च अदालतले १५ महिनापछि प्रधानन्यायाधीश पाए पनि सर्वोच्चमा ५ जना न्यायाधीश नियुक्त हुन सकेको छैन । त्यस्तै, उच्च र जिल्ला अदालतमा पनि न्यायाधीश नियुक्ति कहिले हुन्छ भन्ने ठेगान छैन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न खोजेपनि वरिष्ठ […] The post ‘कन्तविजोग’ न्यायालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उच्च अदालतमा तीन मुख्य न्यायाधीश नियुक्त

न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषदको आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । निरौला मुख्य न्यायाधीशमा नियुक्त भएसँगै सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त भएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मुख्य न्यायाधीशमा नियुक्ति र पदस्थापन भएको जानकारी दिनुभयो । कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ ।