अक्षय, सारा र धनुषको ‘अतरंगी रे’ डिसेम्बर २४ मा डिज्ने प्लसमा रिलिज हुने

८ मंसिर, काठमाडौं । बलिउड स्टार अक्षय कुमार, सारा अली खान र धनुष अभिनित बुहप्रतीक्षित चलचित्र ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन यो चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्ने भनिएपनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ‘अतरंगी रे’ अब ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा […]