अक्षय अभिनित म्युजिक भिडियो ‘फिलहाल–२’को टिजर रिलिज

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार र नुपूर सेननको म्युजिक भिडियो ‘फिलहाल–२’को टिजर रिलिज भएको छ। टिजरमा अक्षय आफ्नी प्रेमिका नुपूर सेननको विवाहमा नाच्दै गरेको देखिन्छ। सामाजिक सञ्जालमा टिजर शेयर गर्दै अक्षयले जुलाई ६ मा गीत रिलिज हुने बताएका छन्। ‘फिलहाल–२’को पहिलो पार्ट ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो।

सम्बन्धित सामग्री