काभ्रेपलाञ्चोक । तीन वर्षदेखि निरन्तर स्ट्रबेरी (भुइँऐसेलु)खेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहेका छन् । कोरोना महामारीका बेला खेती थालेका उनी भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन् । “बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ” व्यवसायी विष्टले भने, […]
अध्यक्ष लिङ्देनले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था मिलाउने संकल्प गरेको बताए ।
काठमाडौं । राप्रपाले नेपाल बन्द कहिल्यै नगर्ने घोषणा गरेको छ। आज अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नेपाल बन्द सधैँका लागि बन्द गर्ने संकल्प गरेको हो। घोषणापत्रमा भनिएको छ, ‘नेपाल बन्दको संस्कृतिले देशको आर्थिक विकासका साथै सामाजिक जनजीवनमा अत्यन्तै नकारात्मक प्रभाव पारेको छ। यस तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने […]
पर्यटन क्षेत्रमा मार्च देखि मुख्य सिजन सुरु हुन्छ । तर, विदेशी पाहुनाको आगमन फेब्रुअरीदेखि नै बढ्ने अघिल्ला वर्षको अभ्यास हो। तर, यो पटक भने अघिल्ला वर्षको जस्तो पाहुना आगमनले अझैसम्म गति लिन थालेको छैन। फेब्रुअरीदेखि नै पाहुना आगमन बढ्न सुरु हुनुपर्नेमा अहिलेसम्म आगमन बढ्न थालिनसकेको व्यावसायीको भनाइ छ।
२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिबद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रम सार्वजनिक गरेको छ ।
राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सार्वजानिक गरेको घोषणापत्रमा ‘बरु …
काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो । कोषले महाशिवरात्री पर्वका लागि भक्तजनलाई कुनै कमी हुन नदिने जनाएको छ । शिवरात्रीका लागि साधु-सन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन् । शिवरात्रीका […]