कमल थापाले भने–निर्वाचन धरापमा पर्न सक्ने भएकाले सरकारलाई समर्थन :: Pahilopost.com

विराटनगरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बर्ताका छन्।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने, मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने

सम्बन्धित सामग्री

‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूका विकल्प राजसंस्था नभएको पनि जनाएका छन । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा […]

प्रचण्डलाई समर्थन गरेर राप्रपा पनि लोकतन्त्रकै बाटोमा आयो : कमल थापा

२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसदमा असाधारण समर्थन पाएपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राप्रपाको निर्णयको आलोचना गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै सुशासन र समृद्धिको निम्ति सरकारलाई समर्थन गर्न […]

मकवानपुर क्षेत्र नम्बर - १ मा कमल थापालाई एमालेको समर्थन

हेटौँडा : नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा टिकट पाएका रामेश्वर रानाको टिकट खोसिएको छ। उनको स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिकट पाएका छन्। एमाले मकवानपुर सचिव नबिन सिग्देलले थापाले सुर्यबाट चुनाव लड्ने गरी आज सहमतिमै टिकट पाएको बताए। राप्रपाका केन्द्रीय महामन्त्री राजाराम बर्तौलाले पनि एमालेको सहयोगमा…

निर्वाचनमा सबैको साथ र समर्थन पाउँछु : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा सबैको साथ र समर्थन पाउने बताएका छन् । उनले कुनै दल वा व्यक्तिसँग प्रतिशोधको भावना नरहेकोले सबैको सहयोग पाउने बताएका हुन् ।शनिबार हेटौँडा -८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले मकवानपुरको समग्र विकासको निमित्त जनताले साझा उम्मेदवारको रूपमा आफूलाई लिने र सहयोग गर्ने विश्वास व्यक्त गरे । मकवानपुरको विकासमा थुप्रै कामहरू अधुरो रहेको र केही सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको उनले बताए । हेटौँडालाई प्रदेश राजधानी

मेयर बालेनलाई कमल थापाकाे समर्थन, भन्छन् ‘वेल डन बालेन, कीप इट अप’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कदमप्रति समर्थन जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडाैँलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौँ महानगरका मेयर शाहको प्रयास प्रशंसनीय भएको बताएका हुन्। उनले तत्काल केही […]

कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे । युवामा नेतृत्व हस्तान्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले  राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए । गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लि

कमल थापाले हारे पनि राप्रपा फुट्दैनः डा. लोहनी

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीभित्र सर्वसम्मतिको प्रयास असफल भएपछि आफूले राजेन्द्र लिङ्देनलाई पार्टी नेतृत्वका लागि समर्थन गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “मैले चार महिनाअघि नै भनिसकेको थिएँ- हामी तीन जना अध्यक्ष […]

राष्ट्रियसभा उपचुनावमा राप्रपाको भोट बादललाई

१ जेठ, काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए । यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका […]