‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूका विकल्प राजसंस्था नभएको पनि जनाएका छन । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा […]

सम्बन्धित सामग्री

हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि कमल थापाले काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि आगामी चैत १ गते काठमाडौंमा प्रर्दशन गर्ने भएको छ । आज (बिहीबार) काठमाडौंमा बसेको बैठकले व्यवस्थाको अन्त्य, प्रदेश खारेजी, हिन्दुराष्ट्र र राजसंस्था स्थापनाका लागि प्रदर्शन गर्ने निर्णय गरेको हो । जनप्रर्दशनका क्रममा क्षेत्रीय भेला र कोण सभा लगायका कार्यक्रमहरु रहेका छन् […]

राप्रपाले मौका पाए देशमा राजसंस्था र हिन्दु राष्ट्र कायम गर्छौँः लिङ्देन

जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले मौका पाउनेवित्तिकै देशमा राजसंस्था र हिन्दु राष्ट्र कायम गर्ने बताएका छन्। उनले आगामी दिनमा राजसंस्था देशमा अभिभावकीय रुपमा रहने दावी गरे। आइतबार धनुषाको वीरेन्द्रबजारमा पार्टीको क्षेत्रीय आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले कुनै दलसँग तालमेल नगर्नेसमेत बताए। लिङ्देनले आगामी निर्वाचनमा राप्रपाले […]

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको […]

‘संघीयता खारेजी, राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना हुनुपर्छ’

७७ वटै जिल्लाबाट प्रतिनिधिको रुपमा काठमाडौं आएका प्रतिनिधिले राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना गरी संघीयता खारेजीको मुद्दालाई सशक्त बनाउनु महाधिवेशनको उद्देश्य रहेको बताए ।

‘राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको दावी गरेका छन् ।राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् ।पार्टी स्थापना दिवसको अवसरमा शनिबार जारी स

नेपालगन्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा प्रदर्शन

नेपालगन्ज- राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना पक्षमा मोटरसाइकल, कार तथा ट्याक्टर -यालीसहित प्रदर्शन गरिएको हो । -यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षधरहरूको बृहत् सहभागिता थियो ।नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको […]