मेयर बालेनलाई कमल थापाकाे समर्थन, भन्छन् ‘वेल डन बालेन, कीप इट अप’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कदमप्रति समर्थन जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडाैँलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौँ महानगरका मेयर शाहको प्रयास प्रशंसनीय भएको बताएका हुन्। उनले तत्काल केही […]