श्रीमतीभन्दा १२ वर्ष कान्छा छन् कृष्णा अभिषेक, ‘वान नाइट स्ट्यान्ड’ पछि सुरु भएको थियो प्रेमकथा

हास्यकलाकार कृष्णा अभिषेक ३० मे मा आफ्नो जन्मदिन मनाइरहेका छन् । कृष्णा दिग्गज अभिनेता गोबिन्दाका भाञ्जा हुन् । उनले गोबिन्दाको भाञ्जा भएका कारण सुरुमा लाइमलाइट पाए । कृष्णा गोबिन्दाको मिमिक्री र डान्स स्टेप्स गरेर चर्चित भए । तर यो कुरामा दुई मत छैन कि कृष्णाको करियरको गाडी गोबिन्दाका कारण त चल्यो तर त्यसपछि उनले आफ्नो बलबुँतामा करियरलाई अघि बढाए । अभिषेक आफ्नो वर्कफ्रन्टबाहेक कश्मिरासँगको सम्बन्धका कारण पनि चर्चामा रहन्छन् । चर्चा गरौं यी दुईको प्रेमकथाबारेःकश्मीरा र कृष्णाले आफ्नो प्रमेकथाको

सम्बन्धित सामग्री

'द कपिल शर्मा शो'मा कृष्णा अभिषेकको जादु फेरि देखिने

कमेडियन कृष्णा अभिषेक 'द कपिल शर्मा शो'मा फर्किँदैछन् । हालै एक मिडिया अन्तर्वार्तामा उनले कपिल शर्मा शोमा कमब्याक गर्न लागेको कुरा पुष्टि गरेका थिए ।

‘द कपिल शर्मा शो’ मा फेरि फर्कने भए कृष्णा अभिषेक

एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेक चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् । ‘द कपिल शर्मा शो’ को यही सिजनमा आफू फेरि एकपटक देखिने कुरा कृष्णा आफैंले भारतीय सञ्चार माध्यमहरुसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । वास्तवमा च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान […]

के चन्दु चायवालाले छोडेका हुन् ‘द कपिल शर्मा शो’ ?

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । केही दिनअगाडि कृष्णा अभिषेक र भारती सिंहले शो छोडेको खबर बाहिर आएको थियो । अहिले भने शोमा अर्का कलाकार चन्दु चायवाला अर्थात चन्दन प्रभाकरले छोडेको खबर चर्चामा छ ।चन्दन प्रभाकर शोमा आफ्नो क्यूट अनुहारका कारण दर्शकको प्रिय छन् । उनले गर्ने कमेडीले दर्शकको मन जित्ने गरेको छ । कपिल शर्माले हालै अस्ट्रेलिया टुर गरेका थिए । उस समयको पछिल्ला तीन शोमा कपिलको साथमा प्रभाकर देखिएका थिइनन् । सोही कारण पनि दर्शकले प्

गोविन्दा भन्छन्, ‘कृष्णसँग कुनै समस्या छैन’

काठमाडौँ– केही समय यता बलिउड अभिनेता गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक बीचको मनमुटाव चर्चाको विषय बनेको छ । कृष्णाले सार्वजनिक रूपमै गोविन्दासँग माफी मागे । उनले विभिन्न शोहरुमा खुला रूपमै माफी मागेपछि गोविन्दाले माफी दिएका छन् । मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए ।  त्यही शोको अर्को एपिसोडमा […]

म गोविन्दा र सुनिता(मामा–माइजु)सँग माफी माग्न चाहन्छुः कृष्णा अभिषेक

कमेडियन कृष्णा अभिषेकले आफ्ना मामा गोविन्दा र माइजु सुनितासँग माफी मागेका छन् । विगत ३ बर्षदेखि कृष्णाको परिवार र गोविन्दाको परिवारविच शितयुद्ध चलिरहेको छ । सन् २०१८ मा कृष्णाकी श्रीमती कश्मीरा शाहले एक ट्विट गर्दै केही मानिसहरु पैसाको लागि नाच्ने गरेको आरोप लगाएकी थिइन् । कश्मीराको ट्विट गोविन्दाप्रति लक्षित रहेको भन्दै सुनिताले कृष्णा र कश्मीरासँगको […]

मामा गोविन्दासँग ‘कपिल शर्मा शो’मा स्टेज शेयर गर्न कृष्णाले मानेनन्

भारतीय नायक गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक विचको खटपट सकिने संभावना अझै देखिएको छैन । ३ बर्षदेखि चलिरहेको यी दुइविचको शितयुद्ध अगाडि बढिरहेको छ । यसैविच, कृष्णाले कमेडी शो ‘द कपिल शर्मा’को नयाँ भाग छायांकन गर्न अस्विकार गरेका छन् । नयाँ भागमा गोविन्दा र उनको पत्नी सुनिता आहुजा सेलिब्रिटी गेष्टको रुपमा उपस्थित हुँदैछन् । […]

कपिल शर्मा शोबाट आउट भएकी हुन् सुमोना ?

गत महिना कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत टेलिभिजनमा आफ्नो पुनरागमनको घोषणा गरेका थिए । कपिलले ‘द कपिल शर्मा शो’ का स्टारकास्टसँग सेल्फी सेयर गर्दै लेखेका थिए – ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ । फोटोमा कपिलसँगै कीकू शारदा, भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए । उक्त फोटोमा सुमोना चक्रवर्ती गायब थिइन् । मानिसहरुको अनुमान थियो, सुमोना कपिल शर्मा शोबाट बाहिरिइन् । तर, यसमा कुनै सच्चाई नरहेको बताइएको छ ।शोसँग निकट रहेकाहरूका अनुस