गोबिन्दालाई सम्झिँदै भावुक भए कृष्णा अभिषेक : भने, ‘मेरा बच्चा उहाँसँग खेलेको हेर्न चाहन्छु’

 द कपिल शर्मा शोका प्रमुख पात्र कृष्णा अभिषेकले हालै एउटा पोडकास्टका बेला आफ्ना मामा गोबिन्दाबारे भावुक मेसेज सेयर गरेका छन् । कृष्णालाई उनी र उनका मामाबीचको सम्बन्धबारे सोध्दा उनले आफ्ना मामालाई असाध्यै मिस गर्ने बताए । साथै कृष्णाले गोबिन्दाले पनि आफूलाई मिस गर्छन् भन्ने लागेको बताए ।मनीष पलको पोडकास्टमा कुरा गर्दा, कृष्णाले धेरै अन्तरवार्ताहरूमा कट–पेस्ट गरेर आफ्नो कुरा सम्पादन गरिएको बताए । त्यसपछि मनिषले कृष्णालाई उनले बोलेको हुबहु प्रशारण गरिने बचन दिए ।कृष्णले गोविन्दालाई मिस ग