म गोविन्दा र सुनिता(मामा–माइजु)सँग माफी माग्न चाहन्छुः कृष्णा अभिषेक

कमेडियन कृष्णा अभिषेकले आफ्ना मामा गोविन्दा र माइजु सुनितासँग माफी मागेका छन् । विगत ३ बर्षदेखि कृष्णाको परिवार र गोविन्दाको परिवारविच शितयुद्ध चलिरहेको छ । सन् २०१८ मा कृष्णाकी श्रीमती कश्मीरा शाहले एक ट्विट गर्दै केही मानिसहरु पैसाको लागि नाच्ने गरेको आरोप लगाएकी थिइन् । कश्मीराको ट्विट गोविन्दाप्रति लक्षित रहेको भन्दै सुनिताले कृष्णा र कश्मीरासँगको […]

सम्बन्धित सामग्री

गोविन्दा भन्छन्, ‘कृष्णसँग कुनै समस्या छैन’

काठमाडौँ– केही समय यता बलिउड अभिनेता गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक बीचको मनमुटाव चर्चाको विषय बनेको छ । कृष्णाले सार्वजनिक रूपमै गोविन्दासँग माफी मागे । उनले विभिन्न शोहरुमा खुला रूपमै माफी मागेपछि गोविन्दाले माफी दिएका छन् । मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए ।  त्यही शोको अर्को एपिसोडमा […]