झडप र तनावपछि बिहानबाट जनकपुरमा मतदान शुरू, देउवा र निधि पक्ष आमनेसामने

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश २ का सभापति र पदाधिकारी चयनका लागि बिहीवार मतदान शुरू भएको छ । धनुषाको जनकपुरधाममा बिहीवार बिहानदेखि मतदान शुरू भएको हो । प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र डा. शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिका उम्मेदवार राम सरोज यादव प्रतिस्पर्धामा छन् । बुधवार नै मतदान गराउने तयारी भएपछि हिजो दुई पक्षबीच सामान्य झडप भएको थियो । आफ्नो प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाण र निधि जनकपुरमा सक्रिय छन् । अन्य प्रदेशमा अधिवेशन सम्पन्न भएपनि विवादका कार...

सम्बन्धित सामग्री

निधी र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप, भोलि मतदान

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा निधी र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप भएको छ । बुधबार जनकपुरमा जारी प्रदेश अधिवेशनमा दुई पक्षबीच झडप भएपछि निर्वाचन शुरु नहुँदै स्थगित भएको छ ।

निधी र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप, भोलि मतदान

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा निधी र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप भएको छ । बुधबार जनकपुरमा जारी प्रदेश अधिवेशनमा दुई पक्षबीच झडप भएपछि निर्वाचन शुरु नहुँदै स्थगित भएको छ ।

निधी र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप, भोलि मतदान

जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा निधी र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप भएको छ । बुधबार जनकपुरमा जारी प्रदेश अधिवेशनमा दुई पक्षबीच झडप भएपछि निर्वाचन शुरु नहुँदै स्थगित भएको छ ।

रुपन्देही कांग्रेसको मत गणनास्थलमा झडप, उम्मेद्वारसहित पाँच जना घाइते

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना क्रममा विवाद हुँदा झडप भएको छ ।विवाद चर्किएपछि भएको कुटाकुटमा क्षेत्रीय सचिव पदका उम्मेदवारसहित ५ जना घाइते भएका छन् । मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो । घटना हुँदा कम्तीमा ५ जना घाइते […]

कांग्रेसको मतगणना स्थलमा झडप हुँदा पाँच घाइते

शेरबहादुर देउवा पक्षले आक्रमण गर्दा रामचन्द्र पौडेल पक्षका कार्यकर्ता घाइते  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ’क’ को मतगणना चलिरहेको अवस्थामा झडप हुँदा पाँच जना घाइते भएका छन्...

अधिवेशन गर्ने विषयमा सर्लाहीमा देउवा पक्ष र पाैडेल पक्षका कार्यकर्ताबीच झडप

सर्लाही – पार्टीकाे अधिवेशन गर्ने विषयमा सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ । आज बिहीवारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप  भएको हो । पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् ।   दुई पक्षीय छलफल भइरहेका बेला पाैडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा ह...

डडेल्धुरामा कांग्रेसको भेलामा झडप

धनगढी– डडेल्धुरामा आयोजित कांग्रेसको भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार दिउसो कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा झडप भएको हो। कार्यक्रम भइरहेका बेला देउवा पक्षले […]

अध्यादेशविरुद्ध बुटवलमा प्रदर्शन, प्रहरीसँग झडप

सरकारले मंगलबार ल्याएको अध्यादेशविरुद्ध रुपन्देहीको बुटवलमा प्रदर्शन भएको छ  । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले विभाजन गर्ने उदेश्यले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएको भन्दै प्रदर्शन गरेको हो । बुटवलमा आयोजना गरिएको अध्यादेश बिरुद्धको प्रदर्शनका क्रममा प्रहरी संघबीच झडप समेत भएको युवा संघ नेपाल बुटवल रुपन्देही सहसंयोजक बिकासजंग बस्नेतले बताए। बस्नेतका अनुसार बुटवलको मिलन चोकबाट राँके जुलुस सहित निस्केको जुलुस राजमार्ग चौराह...

देउवा पुग्दा सानेपामा नेविसंघको झडप, दुई जना घाइते

काठमाडौं : नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका बिद्यार्थीबीच झडप भएको छ।  पार्टीको केन्द्रीय समितिको बैठकका लागि पार्टी सभापति देउवा सानेपा पुग्नेवित्तिकै झडप भएको हो। झडपमा परी दुई जना विद्यार्थी घाइते भएका छन्। कार्यालयमा सभापति देउवा आइपुग्नसाथ संस्थापन पक्षका विद्यार्थी र कुन्दन काफ्ले पक्षका विद्यार्थी बीच झडप