बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जुन चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो […]

सम्बन्धित सामग्री

काभ्रेका स्थानीय तहहरूको कुल बजेट पौने एघार अर्ब

काभ्रे जिल्लाका स्थानीय तहहरूले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पारित गरिसकेका छन् । जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकाले कुल २०८०/०८१ का लागि १० अर्ब ७२ करोड ७३ लाख...

१० उपमहानगरको बजेट : सामाजिक विकासमा केन्द्रित

१२ असार, काठमाडौं । देशभरका ११ उपमहानगरपालिका मध्ये १० वटा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरिसकेका छन् । यी उपमहानगरले ल्याएको कुल बजेट २० अर्ब ३६ करोड रहेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले भने अझै बजेट ल्याउन सकेको छैन । २ असारमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको यो उपमहानगरले बजेट ल्याउने […]

नवलपरासीका सबै स्थानीय तहले ल्याए बजेट, कुन पालिकाको कति ?

नवलपरासी जिल्लामा सवै स्थानीय तहले बजेट ल्याएका छन् ।  जस अनुसार रामग्राम नगरपालिकाको कुल बजेट १ अर्ब १९ करोड, ३७ लाख ७३ हजार ४ सय रुपैयाँ प्रस्तुत भएको छ भने सुस्ता गाउँपालिकामा पनि कुल कुल बजेट ५३ करोड २९ लाख ७३ हजारको बजेट प्रस्तुत भएको छ । यस्तै सरावल गाउँपालिकामा पनि कुल बजेट ५६ करोड ८७ लाख १३ हजार बजेट प्रस्तुत भएको छ, जसमा चालू तर्फ ३३ करोड ८९ लाख ३ हजार ३ सय ९४ रुपैया र  पूँजीगत तर्फ २२ करोड ९८ लाख ९ हजार ६ सय ६ रुपैयाँ रहेको छ ।सुनवल नगरपालिकाको कुल बजेट ९६ करोड, ३९ लाख,

६ महानगरको बजेट ५३ अर्ब

मुलुकभरका ६ महानगरपालिकासहित अधिकांश स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका छन्। तीमध्ये ६ महानगरपालिकाको कुल बजेट करिब सवा ५३ अर्ब रुपैयाँ छ।...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड बजेट

देशकै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो । यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको

कर्णालीको बजेट ३२ अर्ब ६१ करोड

कर्णाली प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट प्रदेश सभामा पेश गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभामा बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षको कुल बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रहेको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार र […]

बागमतीभन्दा आधा कम कर्णालीको बजेट

काठमाडौं । संघले बजेट ल्याएको दुई सातापछि सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षको लागि कुल ३ खर्ब ५ अर्ब २२ करोडको बजेट ल्याएका छन् । प्रदेशमध्ये सबैभन्दा ठुलो आकारको बजेट बागमती प्रदेशको छ भने सबैभन्दा सानो आकारको बजेट कर्णाली प्रदेशले ल्याएको छ । बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ बरोड रहेको छ भने सबैभन्दा […]

सात प्रदेशको कुल बजेट : ३ खर्ब ५ अर्ब ४६ करोड

काठमाडौं । मुलुकभरिका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५८ लाखबराबरको बजेट ल्याएको छ । पाँचवर्षे कार्यकालको अन्तिम बजेट पेस गरेका प्रदेश सरकारले बजेटको आकार बढाएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा २ खर्ब ६१ अर्बको बजेट ल्याएका प्रदेशले आगामी आर्थिक वर्ष २०७९÷८० का […] The post सात प्रदेशको कुल बजेट : ३ खर्ब ५ अर्ब ४६ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रदेशसभाको बुधबारको वैठकमा […]

गण्डकी सरकारको बजेट गतवर्षको भन्दा ४ अर्ब कम, कुल बजेट ३० अर्ब

पोखरा। गण्डकी प्रदेशले गतवर्षको भन्दा ४ अर्ब कम रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी बर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेट भाषण गर्दै मुख्यमन्त्रीले कोभिड लगायतका कारण यस वर्ष बजेटको आकार घटेको उल्लेख गरे। नयाँ बजेटमा चालुतर्फ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ।