म्यानचेस्टर सिटी पराजित भए पनि समूह विजेता बन्दै नकआउटमा

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम खेलमा पराजित भए पनि समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा सिटी जर्मन क्लब आरबी लाइपजिगसँग २–१ ले पराजित भएको हो । लाइपजिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले एक एक गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना […]

सम्बन्धित सामग्री

आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्षस्थान

लन्डन ।आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । यसअघि शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटी पहिलो स्थानमा उक्लन सफल भएको हो ।  सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे भने आर्सनलका बुकायो साकाले एक गोल फर्काएका थिए । इमिरेट्स स्टेडियम […] The post आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्षस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्यानचेस्टर सिटी पराजित

काठमाडौं, कात्तिक २७ । जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छन् । सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भएको हो। ब्रेन्टफोर्डको जितमा इभान टोनीले दुबै गोल गरेका थिए । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा […]

म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो

एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । वल्भ्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेपछि सिटीले एक खेल कम खेलेको आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । मोलिन्यु स्टेडियम वल्भरह्याम्टनमा शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सविरुद्ध सिटीको जितमा ज्याक ग्रेलिस, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरे । […]

म्यानचेस्टर सिटी, लिभरपुल र  क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा

काठमाण्डाै - म्यानचेस्टर सिटी, लिभरपुल र  क्रिस्टल प्यालेस एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएकाे खेलमा म्यानचेस्टर सिटी साउथह्याम्टनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यस्तै, राति नै भएको अर्को खेलमा एभर्टन क्रिस्टल प्यालेससँग ४–० गोल अन्तरले पराजित भयो  भने लिभरपुलले नोटिङ्घम फरेस्टलाई १–० गोल अन्तरले पराजित गर्यो । अब लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग खेल्ने छ ।

म्यानचेस्टर सिटी घरेलु मैदानमा टोटेनहमसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी टोटेनहम हट्सपरसँग पराजित भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा लिग लिडर सिटी टोटेनहमसँग ३-२ गोलअन्तरले पराजित भएको हो। खेलको चौथो मिनेटमै सन ह्युङ मिनको पासमा डेजन कुलुसेभ्सीको गोल गर्दा टोटेनहमले अग्रता बनाएको थियो। यता सिटीका लागि इल्के गुण्डोगनले ३३…

म्यानचेस्टर सिटी पराजित, लिभरपुल बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी क्रिस्टल प्यालेससँग २-० गोलअन्तरले पराजित भएको हो। विलफ्राइड जाहाको गोलमा खेलको दोस्रो मिनेटमा नै क्रिस्टल प्यालेसले खेलमा अग्रता बनाएको थियो। अर्कोतर्फ पहिलो हाफको इन्ज्युरी समयमा सिटीका एमेरिक लापोर्टे रेड…

म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो । वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल […]

इङ्ग्लिस प्रिमियर लिग : साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा सिटी टोटेनह्यामसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा टोटेनह्यामका ह्युङ मिन सनले खेलको ५५ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा वेष्ट ह्यामले विजयी सुरुवात गरेको छ । न्युक्यासललाई ४–२ गोल अन्तरले पराजित गर्दै वेष्टह्यामले विजयी सुरुवात गरेको हो । जितसँगै वेष्टह्यामले महत्त्वपूर्ण तीन अङ्क जाेडेको छ ।  ...

साविक बिजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटीलाई टोटेनहमले १-० गोलले पराजित गरेको हो । टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ५५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै टोटेनहमले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

म्यानचेस्टर सिटी घरेलु मैदानमा चेल्सीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा प्रिमियर लिगको च्याम्पियन बन्नबाट एक जित पछि रहेको सिटी घरेलु मैदानमै चेल्सीसँग २-१ गोलअन्तरले पराजित बनेको हो। खेलमा अग्रता सिटीले खेलको ४३ औं मिनेटमा बनाएको थियो। सर्जियो अग्युरोको पासमा रहिम स्ट्रलिङले गोल गर्दै…