म्यानचेस्टर सिटी, लिभरपुल र  क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा

काठमाण्डाै - म्यानचेस्टर सिटी, लिभरपुल र  क्रिस्टल प्यालेस एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएकाे खेलमा म्यानचेस्टर सिटी साउथह्याम्टनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यस्तै, राति नै भएको अर्को खेलमा एभर्टन क्रिस्टल प्यालेससँग ४–० गोल अन्तरले पराजित भयो  भने लिभरपुलले नोटिङ्घम फरेस्टलाई १–० गोल अन्तरले पराजित गर्यो । अब लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग खेल्ने छ । 

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन बेलुका सवा ५ बजे खेल्दैछन् । अङ्कतालिकामा युनाइटेड तीन खेलमा ३ अङ्ककासाथ चौथाे र समान खेलमा ४ अङ्क रहेको साउथह्याम्पटन ११औँ स्थानमा छ । आज हुने अरु खेलमा चेल्सी र लेस्टर सिटी, लिड्स युनाइटेड र ब्राइटन, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस, लिभरपुल र बर्नमाउथ तथा एभर्टन र ब्रेन्टफोर्डबीच खेल हुनेछ । यी खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछन् । त्यस्तै आज राति सवा ९ बजे प्...

सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु  म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार  जित निकाल्यो । सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ,...

सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु  म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार  जित निकाल्यो । सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ,...

सिटी र लिभरपुल एफए कपको सेमिफाइनलमा

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई उसकै मैदानमा ४–१ गोलले हरायो ।

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् । त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा ...