मूर्ति बिसर्जन भएपनि रौतहट र वीरगञ्जमा कर्फ्यू यथावत

रौतहट- भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यू भने यथावत रहेको छ। उक्त विषयलाई लिएर सोमबार वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा व्यवस्...

सम्बन्धित सामग्री

ओली आज रौतहट आउने

रौतहट : नेकपा एमालेका अध्यक्ष केपी ओली आज रौतहट आउने भएका छन्। नेकपा एमालेको १० औँ  जिल्ला अधिवेशन उद्घाटन गर्न ओली रौतहट आउन लागेका हुन्।एमालेको १० औ जिल्ला अधिवेशन बिहीबार र शुक्रबार गरुडामा हुँदै छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए।दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ। अध्यक्षका लागि अखिलेश्वर चौधरी,सचितानन्द साह, रूपेश पटेल र बबन सिंहको नाम चर्चामा छ।

गौर हत्याकाण्ड : अनिश्चितकालीन रौतहट बन्द स्थगित

१५ साउन, जनकपुरधाम । गौर हत्याकाण्ड पीडिति संघर्ष समितिले आजदेखि घोषणा गरेको अनिश्चितकालीन रौतहट बन्द स्थगित गरेको छ । संघर्ष समितिकी संयोजक रुपसागर देवीले आइतबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै अनश्चितकालीन रौतहट बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको बताइन् । आफूहरु न्याको माग गर्दै अनिश्चितकालीन बन्द गर्न लागेको आन्दोलनको कार्यक्रममा सत्ताधारी पार्टीहरु मुठभेट सिर्जना […]

रौतहट र सर्लाहीमा बाली नोक्सान पार्दै नीलगाई

रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरेको छ। रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।...

रौतहट प्रहरीको द्वैध चरित्र

रौतहटको मौलापुरमा विद्युत कर्मचारीमाथि दुव्र्यवहार हुँदा रौतहट प्रहरीले मुद्दा दर्ता गरेको छैन। यसै गरी सदरमुकाममै पत्रकारमाथि गालीगलौज हुँदा पनि मुद्दा दर्ता गरेको छैन।...

गृहकाे निर्देशनपछि रौतहट र सर्लाहीका एघार अवैध क्रसर बन्द

गृह मन्त्रालयको निर्देशनपछि रौतहट र सर्लाहीका अवैध क्रसर उद्योगहरू बन्द गरिन थालिएका छन्। एकै दिन रौतहट र सर्लाहीमा गरी एघार क्रसर उद्योग बन्द गरिएका छन्।...

रौतहट-२ मा भत्कियो अफताबको गढ

९ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर २ मा ३१ वर्षपछि आलम परिवार भन्दा बाहिरको व्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०४८ को आम निर्वाचनमा रौतहटको राजपुरमा शेख इद्रिस प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएपछि २०७४ सालसम्म यो क्षेत्रको राजनीति उनकै परिवारको सेरोफेरोमा केन्द्रित थियो । काका शेख इद्रिसपछि मोहम्मद अफताब आलम नेपाली कांग्रेसका नेताका […]

रौतहट- ३ मा दुई स्वतन्त्र अघिपछि

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा दुई स्वतन्त्र उम्मेदवारप्रति प्रतिस्पर्धा देखिएको छ

रौतहट-१ मा माधवकुमार नेपाललाई अग्रता

रौतहट– रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । रौतहट सदरमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६ सय ५४ मत प्राप्त गरेका […]

रौतहट फुटबल संघमा नयाँ नेतृत्व

रौतहट जिल्ला फुटबल संघमा नयाँ नेतृत्व आएको छ। संघको छैटौँ वार्षिक साधारण सभाले भगवान दर्लामीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।...

विद्यार्थीमाझ रौतहट जिल्ला अदालतका न्यायाधीशरू

शनिबार दिउँसो रौतहट जिल्लाका न्यायाधीशहरु विद्यालयका विद्यार्थीमाझ कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन्।...