विद्यार्थीमाझ रौतहट जिल्ला अदालतका न्यायाधीशरू

शनिबार दिउँसो रौतहट जिल्लाका न्यायाधीशहरु विद्यालयका विद्यार्थीमाझ कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन्।...

सम्बन्धित सामग्री

आलमविरुद्धको मुद्दामा १५ दिनभित्र ‘बहस नोट’ पेस गर्न आदेश

मुद्दाका वादी र प्रतिवादी गरी दुवैतर्फको बहस सकिएपछि बुधबार रौतहट जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको एकल इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिएको हो।

न्यायाधीशले नै चुनावमा भोट मागेपछि....

निर्वाचन आचारसंहिता विपरीत एक जिल्ला न्यायाधीशले स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि भोट मागेका छन् । रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले ओखलढुङ्गाको एक स्थानीय तहबाट उठेकी एमाले उम्मेदवारको पक्षमा मत मागेका हुन् ।  रौतहटका जिल्ला न्यायाधीश चित्र बहादुर गुरुङले निर्वाचन आचारसंहिता विपरीत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी ईच्छाकुमारी गुरुङको पक्षमा सामाजिक सञ्जालमार्फत् मत मागेका हुन् । निर्वाचन प्रयोजनका लागि तयार पारिएको भ

जाहेरवाला, पीडित र साक्षीलाई सुरक्षा दिन आदेश

बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई जेल चलान गरिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार मुद्दा पुर्पक्षको सिलसिलामा थुनामा राख्न आदेश दिएपछि आलमलाई गौर कारागार चलान गरिएको हो ।