युवा परिषदले घोषणा गर्‍यो गजल, टिकटक र युट्युब प्रतियोगिताका विजेता

२६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको सन्देशमुलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । परिषदले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा पहिलो, खोटाङका विक्रम चेतनशील राई दोस्रो र कास्कीका संयोग बस्याल तेस्रो भएका छन् । झापाकी सरु आचार्य (दुलाल)ले […]

सम्बन्धित सामग्री

‘दिमाग खराब’को टिकटक प्रतिस्पर्धा, उत्कृष्ट हुनेलाई आगामी फिल्ममा अभिनयको मौका

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’ले प्रचार अभियानअन्तर्गत टिकटक प्रतिस्पर्धा आह्वान गरेको छ । पछिल्लो रिलिज गीत ‘झम्के झमा झम’ गीतमा टिकटक तथा युट्युब भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा निर्माताले गरेका छन् । टिकटकमा उत्कृष्ट हुनेलाई ५० हजार र युट्युबमा भिडियो बनाउनेलाई डेढ लाख रुपैयाँ पुरस्कार दिने निर्माताले जनाएका छन् । प्रतियोगितामा सहभागी […]

टिकटक र युटयुबरतिर मान्छे लाग्दा अराजकता बढ्यो : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक विषयमा छलफल गर्नुको सट्टा मानिसहरू युट्युब र टिकटक तिर लागेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले याे बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाएका हुन । ‘अहिले वैचारिक विषय र त्यस खालका लेख रचना तिर भन्दा […]

युट्युब हेरेरै उद्यमी

सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बन्नुभएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बन्नुभएका युवा …

युवा परिषदद्वारा आयोजित गजल, टिकटक र युट्युब प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सन्देशमूलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । परिषद्ले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा पहिलो, खोटाङका विक्रम चेतनशील राई दोस्रो र कास्कीका संयोग बस्याल तेस्रो भएका छन् । झापाकी सरु आचार्य (दुलाल)ले सान्त्वना स्थान […]

साउनबाट फेसबुक, युट्युब, टिकटकजस्ता सेवा प्रदायक करको दायरामा

फेसबुक, युट्युब, टिकटक, नेटफ्लिक्सजस्ता सेवा प्रदायकले साउनबाट नेपाल सरकारलाई सेवा कर भुक्तानी गर्नुपर्ने भएको छ । सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी कार्यविधि २०७९ जारी गर्दै गैरवासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई...

युट्युब भन्दा टिकटक धेरै लोकप्रिय

काठमाडौं, २३ भदौ । केही वर्ष अघि मात्र बनेको चीनीयाँ एप्लिकेसन टिकटक पछिल्लो समय विश्वभरका प्रयोगकर्ता माझँ निकै लोकप्रिय बनेको छ । संयुक्त राज्य अमेरिका र बेलायतका एप प्रयोगकर्ताहरू भिडिओ प्लेटफर्म युट्यवमा भन्दा बढी टिकटकमा बढी समय बिताउने गरेको एक अध्ययनले देखाएको छ । एपहरूको अध्ययन अनुसन्धान गर्ने कम्पनी ‘एप यानी’को पछिल्लो रिपोर्टले अमेरिका र […]

‘टिकटक चलाउने’ तीज गीत सार्वजनिक

काठमाडौं: गायिका भावना आचार्य र गायक चक्र बमको आवाजमा 'टिकटक चलाउने’ बोलको तीज गीत सार्वजनिक भएको छ।गीत चक्र बम युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतका शब्द भावनाले लेखेकी हुन् भने कमल बिसीले संगीत भरेका हुन्‌।भिडियोमा बम र आचार्य तथा अस्मिता पुरी र शिव पुरीको अभिनय छ। निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन्।गायिका आचार्यका ‘बग्ने खोला..’, ‘माया बस्ला फेरि..’, लगायत गीत चर्चित छन्।

अमेरिकामा सुरु भयो युट्युबको ‘टिकटक’

टिकटकको प्रतिस्पर्धीका रुपमा लिइएको छोटो भिडियोहरु तयार गर्ने तथा शेयर गर्ने प्लाटफर्म युट्युब शर्ट अमेरिकामा सुरु भएको छ । बिहीबारदेखि आगामी केही हप्तासम्म शर्टको बेटा प्रोग्रामलाई अमेरिकामा विस्तार गरिने युट्युबले जनाएको छ । यसअघि युट्युबको टिकटक भनिने शर्टको भारतमा परीक्षण भएको छ । अहिले विश्वभरकै प्रयोगकर्ताहरुले यो प्लाटफर्मका सामग्रीहरु हेर्न पाउने भएपनि भारत र अमेरिका […]