काठमाडौं, ४ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कांग्रेसलाई बाहेक गरेर अर्को गठबन्धन बन्ने सम्भावना नदेखेको स्पष्ट पारेका छन् । उनले अहिले रहेको पाँच दलीय गठबन्धन सहमतिका साथ अघि बढ्ने विश्वास दिलाएका छन् । ‘हामी यहाँसम्म सहमतिका साथ आएका छौं, सहमतिका साथ बढेका छौं । कुनै पनि पदलाई लिएर […]