प्रचण्डको खुलासाः माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता कि चुनावी गठबन्धन

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल अगाडि बढेको खुलासा गरेका छन् । उनले दुई नेतासँग पार्टी एकता गर्ने या चुनावी गठबन्धन मात्र गर्नेबारे छलफल बढेको बताएका हुन् । ‘माधव नेपाल र […]