सशस्त्र प्रहरीलाई स्टेचर सहयोग

सशस्त्र प्रहरीलाई सोलुखुम्बुका डा.निमा नाम्गेल शेर्पाले स्टेचर सहयोग गरेका छन् । पर्वतीय उद्दार र उपचारमा सक्रिय डा.निमा नाम्गेलले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर सहयोग गरेका हुन् । बिहीबार सशस्त्र प्रहरी नम्बर–९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित कार्यक्रमका बीच बाहिनीपति (डिआइजी) राजु अर्याललाई शेर्पाले स्टेचर हस्तान्तरण गरे...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन : शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्नु

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै लैजाने र अन्य पक्षमा पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरीलाई पूर्वाधारसँगै […]

सशस्त्र प्रहरीलाई टेन्ट र छाप्राकै बास

काठमाडौँ,२४ साउन । भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ । वर्षात्का बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् […]

सशस्त्र प्रहरीलाई टेन्ट र छाप्राकै बास

कञ्चनपुर । भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी) मध्ये छ बाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ । वर्षातका बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रह्मदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका […]

मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता

मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता मिलेको छ। सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष सक्रियतामा आर्थिक बर्ष २०७८।०७९ मा लागूऔषध नियन्त्रणमा सफलता मिलेको हो ।गत आर्थिक वर्षमा मधेस प्रदेशको ८ जिल्ला अन्तर्गत विभिन्न स्थानमा ६० बिगहा साढे १७ कठा जग्गामा  लुकाई छिपाई लगाइएको लागूऔषध गाँजाखेती नष्ट गरेको डिआईजी मगरले रातोपाटीलाई बताए ।त्यसैगरि सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलिले सोही अवधिमा २६ सय ६७ किलोग्राम गाँजा बरामद गरि नष्ट गरेको छ। गांजा लगाय

सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा, आचारसंहिता र पदीय आचरणमा रही अनुशासन, इमानदारिता र लगनशील भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका हुन् । उनले सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र […] The post सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेनाको हतियार सशस्त्र प्रहरीलाई

काठमाडौं, २७ चैत्र । नेपाली सेनाका प्रधान सेनापति प्रभाकर शर्माले सशस्त्र प्रहरी बललाई हतियार प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एका कार्यक्रमका बीच शर्माले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई विभिन्न हतियार प्रदान गरेका हुन् । शर्माले ईन्सास राइफल नाल ५ सय र लाइट सर्पो हतियार ९०  नाल गरी जम्मा ५ सय ९० […]

सशस्त्र प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी अभिमूखिकरण तालिम

सिमकोट– सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी अभिमूखिकरण तालिम दिइएको छ। वन्यजन्तुको संरक्षणमा सघाउ पुर्‍याउनका लागि सशस्त्र प्रहरीलाई पहिलो पटक अभिमूखिकरण तालिम दिइएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार सशस्त्र प्रहरीलाई जनचेतना जोगाउन र वन्यजन्तुको संरक्षणका लागि त्यसबारेमा अभिमूखिकरण गरिएको हो। त्योसँगै कार्यक्रममा वन्यजन्तु चोरी शिकारी तथा वन्यजन्तुको अंग तस्करीका […]

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइने

गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सोमवार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना,२०७८ मा अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिने उल्लेख गरिएको छ । कार्ययोजना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो । आकस्मिक सुरक्षाका लागि यी तीन वटै विमानस्थलमा सशस्त्र प्रहरी तैनाथी रहेन पनि कार्ययोजन...

कमाण्ड कोर्षले सशस्त्र प्रहरीलाई व्यावसायिक बनाउने विश्वास

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कोर्सले सशत्र प्रहरीलाई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र साङ्गठानिक विकासमा योगदान पुर्‍याउन सक्ने गरी पूर्ण व्यावसायिक बनाउन सहयोग गर्ने बताएका छन् । छैठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्सको आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भएको उद्घाटन समारोहमा महानिरीक्षक खनालले मुलुकमा आइपर्ने सुरक्षा चुनौतीलाई […]

निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन

गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उक्त समारोहमा मन्त्री थापाले भने, “स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोत सा