कमाण्ड कोर्षले सशस्त्र प्रहरीलाई व्यावसायिक बनाउने विश्वास

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कोर्सले सशत्र प्रहरीलाई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र साङ्गठानिक विकासमा योगदान पुर्‍याउन सक्ने गरी पूर्ण व्यावसायिक बनाउन सहयोग गर्ने बताएका छन् । छैठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्सको आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भएको उद्घाटन समारोहमा महानिरीक्षक खनालले मुलुकमा आइपर्ने सुरक्षा चुनौतीलाई […]