सशस्त्र प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी अभिमूखिकरण तालिम

सिमकोट– सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी अभिमूखिकरण तालिम दिइएको छ। वन्यजन्तुको संरक्षणमा सघाउ पुर्‍याउनका लागि सशस्त्र प्रहरीलाई पहिलो पटक अभिमूखिकरण तालिम दिइएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार सशस्त्र प्रहरीलाई जनचेतना जोगाउन र वन्यजन्तुको संरक्षणका लागि त्यसबारेमा अभिमूखिकरण गरिएको हो। त्योसँगै कार्यक्रममा वन्यजन्तु चोरी शिकारी तथा वन्यजन्तुको अंग तस्करीका […]