एजेन्सी – सुपरस्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो चम्कदा पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ मा सानदार जित निकालेको छ । समूहको दोस्रो खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० को सानदार जित दर्ता गरेको हो । लिस्वनमा आइतबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा रोनाल्डोले दुई तथा विलियम कार्भाल्हो र जोओ क्यान्सेलोले समान एक गोल गरे । […]